ScotNepal: संविधान जारी गर्नु गलत हो भन्न लगाएर नयाँ शक्ती जन्माउने पनि भारत !!! Sabitri Subedi
Loading...
संविधान जारी गर्नु गलत हो भन्न लगाएर नयाँ शक्ती जन्माउने पनि भारत !!! Sabitri Subedi

Sabitri Subedi Facebook Status
Vocal : Tika Adhikari
Photo Credit : Sabitri Subedi Facebook

भारतीयहरुले जसरी पनि आफ्ना एजेन्टलाई प्रयोग गर्छन् भन्ने प्रष्ट भएको छ ।
हिजोका दिनमा संविधान जारी गर्नु गलत हो भन्न लगाएर नयाँ शक्ती जन्माउने पनि भारत नै हो ।
फेरि भारतको मसिहा सिके राउतलाई मधेस नै टुक्राउन लगाउन अप्रत्क्षय भूमिका खेल्ने पनि भारत ।
यो दुबै काममा डाक्टरसाबहरुलाई प्रयोग गरिएको छ । भारतको दलाली गर्दा थोरै लज्जाबोध र आत्मगलानी हुन्छ कि हुँदैन ?
केही अगाडि डाक्टरसाब पोखरा गएर मगर भित्र पनि उप समुहको पहिचान खोजेछन ।
एउटा डाक्टरलाई जातीयताको लडाईं मच्चाउन भारतले निर्देशित गर्दैछ भने अर्को डाक्टरलाई राज्य बिखन्डनको निम्ति निर्देशित गर्दैछ ।

Loading...

Show Comments: OR

Watch our latest YouTube Videos

Recent Updates

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers