ScotNepal: देशको हालत सार्बजनिक (भिडियो सहित)
Loading...
देशको हालत सार्बजनिक (भिडियो सहित)

अहिले को अबस्थामा देश लथालिंग र भताभुङ्ग हुने पो होकी भन्ने धेरैको आशंका गर्ने ठाउँ भएको छ, कारण सत्तामा बस्ने नेताहरुले नेपाली जनताको मर्म नबुझ्नु बिदेशी प्रभुहरुको पाउमा शीर झुकाउनु नै हो, सोझा जनतालाई आन्दोलनमा होम्नु आफ्नो स्वार्थ पुरा भएपछी तिनै जनतालाई बिर्सनु नै मुख्य कारण हो, ति र त्यस्तै बिसय बस्तु समेटिएको गीत देशको हालत सार्बजनिक भएको छ, भिस्म अर्याल को स्वर /शब्द / संगीत रहेको गीत हिमालय डिजिटलले बजारमा ल्याएको छ शिव बिक ले निर्देशन गरेको भिडियोमा सम्भु चालिसेले क्यामरा चलाएका छन, आज भन्दा करिब ४ वर्ष पहिले तयार भएपनि बजारमा न आएको गीत अहिले समसामयिक भएको कारणले दर्शक माझ ल्याएको बताउने भिस्मले लगत्तै पन्चे बाजा समेत सार्बजनिक गर्दै छन , हेरौ सार्बजनिक " देशको हालत"


Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers