ScotNepal: Namaste Europe Episode 212
Loading...
Namaste Europe Episode 212

1.गोर्खालीहरुको आन्दोलनले पनि २५ वर्ष पार गरी सक्यो । तर मुख्य माग समान कामको समान ज्याला समान पेन्सनको मुद्वा भने अझै अधुरो । पहिलो भुपुहरुको संगठन बाहेक अन्य ६ वटा संगठनहरुको संयुक्त्त संर्घष समिति सत्या ग्रहले गरेको आन्दोलनको एउटा उपलब्धि । पहिलो पटक नेपाल सरकार र बेलायत सरकार बिचको वार्ता निश्चित भएको छ ।
2.भुपु बिृटिश गोर्खाहरुको आमरण अनसन स्थगित नेपाल सरकार र बेलायत सरकार वार्ता हुने निश्चित ।
3.शरिर परदेशिय पनि मन काँहा परदेशिन्छ र । आफु सफल भएर मात्र नपुग्दो रहेछ पवन ढकाल ७.५० हजार युरोको लगानीमा तालिम केन्द्र धादिङ्गमा ।
4.नेपालका लागि जर्मनि राजदुत भन्छन् – सिपमुलक तालिमले मात्र युवा रोजगार सम्भव हाम्रो लक्ष्य युवा देशमा नै बसुन् ।
5.जति सक्दो गर्नुपर्छ आखिर यो हाम्रो देश हो । हामिले नगरे कसले गर्ने आयरल्याण्ड र अमेरिका


Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers