ScotNepal: हसिलो अनुहार लगाँउदै प्रहरीको भ्यान चढे सिके राउत
Loading...
हसिलो अनुहार लगाँउदै प्रहरीको भ्यान चढे सिके राउत

मधेश टुक्राउन सक्रिय सिके राउतलाई हिजो प्रहरीले पक्राउ गरेको छ । रंगभेदी दिवसको अवसरमा जनकपुरमा आयोजित र्यालीका क्रममा प्रहरीले हस्तक्षेप गरी राउत सहित उनका ३३ कार्यकतालाई नियन्त्रणमा लिएको हो ।



जनकपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुपूर्व राउतलाई पक्राउ गर्न खोज्दा उनका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको थियो ।

धनुषाका प्रहरी नायव उपरिक्षक मनोज कुमार यादवका अनुसार कार्यक्रमस्थल बाह्रविघा मैदानबाट १२ जना र अस्पताल रोडबाट २० जनालाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएका सबै राउतका कार्यकर्ता हुन् । विखण्डनकारीको आरोप लागेका राउतलाई प्रहरीले सार्वजनिक स्थलमा सम्बोधन गर्न रोक लगाउँदै आएको छ । राउतमाथि मधेस टुक्राउन लागिपरेको आरोप छ ।

राउत स्वतन्त्र मधेस गठबन्धनका संयोजक हुन ।
एस काठमाडौं
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers