ScotNepal: विहे अघिको शारीरिक सम्वन्धका बारेमा के भन्छिन केकी ?
Loading...
विहे अघिको शारीरिक सम्वन्धका बारेमा के भन्छिन केकी ?

नेपाली चलचित्रकी भलाद्मी नायिकाको परिचय बनाएकी केकी अधिकारी विवाहअघिको शरीरिक सम्वन्ध राम्रो नभएको बताउँछिन् । यसले दुर्घटना पनि निम्त्याउन सक्ने भएकाले आफूले नराम्रो भनेको उनले बताइन् ।
एनले भनेकी छन् , ‘म सेक्सलाई एकदमै रेस्पेक्ट गर्छु । हरेक चिज यो विना अगाडी बढ्न सक्दैन । मलाई के लाग्छ भने यदी तपाई त्यसलाई सही ठान्नु हुन्छ भने सेक्स राम्रो हो । तर जिम्मेवारीका साथ शारीरिक सम्बन्ध बनाउनु हुन्छ भने राम्रो हो तर गैरजिम्मेवारी तरिकाबाट गरिने सम्बन्धलाई चाहिँ म कहिले स्वीकार गर्दिन ।’
‘मैले यसलाई नराम्रो भन्न खोजेको होइन तर मान्छेहरु गैरजिम्मेवारी भईदिँदा यसबाट धेरै दुर्घटनाहरु घट्न सक्छ’, उनले थपिन् । भलाद्मी नायिका केकीको अहिलेसम्म त्यस्ता खबरले वजार तताएका पनि छैनन् । हाल ‘एश्वर्य’ चलचित्रको छाँयांकनमा व्यस्त केकीको चाडै ‘लभ सासा’ नामक चलचित्र प्रदशोन्मुख रहेको छ ।
‘स्वर’ फिल्मबाट रजतपटमा भित्रिएकी केकीको मेरो बेस्ट फ्रेन्ड, आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल लगायतका चलचित्रहरु प्रदर्शन भइसकेका छन् । उनले अभिनय गरेको फिल्मले भने थोरैले मात्र सफलता पाएका छन् । फिल्म फ्लप भए पनि केकीलाई दर्शकले मन पराएको उनले बताइन् । - देशकोन्युज 
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers