ScotNepal: ४ वर्षीया एन्जिलाको डान्स कुनै प्रशिक्षित डान्सरको भन्दा कम छैन, वाह कस्तो राम्रो डान्स (भिडियो)
Loading...
४ वर्षीया एन्जिलाको डान्स कुनै प्रशिक्षित डान्सरको भन्दा कम छैन, वाह कस्तो राम्रो डान्स (भिडियो)


उनी भर्खर चार वर्ष पुगिन् । तर, नृत्य भने कुनै प्रशिक्षित नृत्यांगनाको भन्दा कम छैन । संगीतको ताल र गीतको भावलाई आफ्नो नृत्यमा उतारेकी एन्जल बिष्टले नेपालगन्जको बहुसांस्कृतिक शान्ति–सद्भाव उत्सवमा वाहवाही पाएकी छिन् ।
मगर भेषभुषामा चिटिक्क सजिएकी एन्जल त्यसै पनि धेरैको नजरमा परिसकेकी थिइन् । सांस्कृतिक उत्सवका सहभागीहरु उनीसँग सेल्फी लिएर रमाइरहेका थिए । खुला एकल नृत्य र शो डान्सहरु राखिएको उत्सवको झण्डै अन्त्यतिर एन्जल जब मञ्चमा पुगिन्, दर्शकदिर्घा मन्त्रमुग्ध भयो । ‘नाच्न र गाउन हुरुक्कै हुन्छिन्,’ एन्जलका बुबा सुनिलले भने, ‘एक पटक सिकाएपछि स्टेप बिगार्दिनन् ।
त्यसो त, एन्जलका बुवा सुनिल र आमा शीला पनि राम्रा डान्सर हुन् । नृत्य प्रस्तुतिकै क्रममा उनीहरु प्रेम विवाह भएको थियो । ‘घरको माहोलले पनि एन्जलमा नृत्य प्रतिभा देखिएको छ,’ सुनिलले भने

Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers