ScotNepal: फेमिनाले दलबल बोकेर घर घेर्न गईन
Loading...
फेमिनाले दलबल बोकेर घर घेर्न गईन

२५ शुक्रवार
आफ्नो रुपलाई उपयोग गरेर सामाजिक संजाल फेसबुक मार्फत ठगि गर्दै आएकी र बिगत केहि दिन देखि पत्र पत्रिका, सामाजिक संजाल तथा टेलिभिजनहरुमा फेमिना चापागाईको काला कर्तुत उजागर सचित्र बयान हुँदै आएको छ ।
केहि हप्ता अगाडी ठगि तथा धोखाघडीको मामिलामा प्रहरीको अनुसन्धान ब्युरोले घरबाटै पक्राउ गरि लगेको फेमिना चापागाई भन्ने विधा सरकार कहिले छुटी र काहा बस्छ भन्ने कुरा घर परिवार देखि छर छिमेकले समेत पत्तो पाएका थिएनन ।
केहि दिन अगाडी पिता पिताले राखी दिएको रु पांच लाखको धरौटीको सहायताले तारेखमा छुटेर आएकी र आउन साथ केहि पत्रकार मित्रहरुलाई गुमराहमा पारेर मेरा घर परिवारले मलाई मानसिक यातना दियो भन्ने आरोप लगाउंदै पुर्बी न्युज जस्ता बिधुतिय पत्रिकाहरुमा खबर छपाउन सफल भईन ।
२ दिन अगाडी फेमिना चापागाई भन्ने विधा सरकारले अन्तिम पति थपलिया थरिको घर बिर्तामोडमा केहि महिला तथा पुरुषहरुको हुल लिएर गइ मैले मेरो घरमा बस्न पाउनु पर्छ भनेर धम्क्याउन गएको खबर प्राप्त हुन आएको छ ।
चालचलन तथा गतिनिधि ठिक भएको भए घर परिवारले स्वीकार्थे होलान तर सुन्दरता तथा सामाजिक कार्यको आडमा आफ्नै घर परिवार देखि बाहिरका थुप्रै ब्यक्तिहरुलाई ठग्न सफल भएकी भनेर थाहा हुँदाहुँदै घर परिवारले स्वीकार्ने कुरै भएन ।
फेमिना चापागाई अर्थात् विधा सरकारले माईति ईटहरीबाट १५/२० जनाको महिला तथा पुरुषको हुल बाँधेर आएको देखे पछी बिर्तामोडको नागरिकहरुले यस्ता नटवर चरित्रका महिलालाई कालोमोसो दलेर बजार घुमाउनु पर्छ भन्ने कुरा गाईगुई भए पछी प्रहरिले सम्झाई बुझाई गरि मईती ईटहरी फर्काई दिएको भन्ने खबर प्राप्त हुन आएको छ भने विधाको यस्ता काला कर्तुतले गर्दा अन्तिम पति थपलियाका परिवारहरु ईज्जत जाने भएले तनावमा परेको छन ! - ई-कोशी
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers