
Loading...
मल्लिकालाई पनि पेरीसमा लुटे नकाबधारीले, किम कार्देसियन पछि मल्लिाका परिन् लुटेराको निशानामा
बलिउड अभिनेत्री मल्लिका सेरावतलाई उनको पेरीस स्थीत अपार्टमेन्टको अगाडी तीन जना नकापधारीले पिट्नुका साथै लुटेका छन् । फ्रन्सको अखबार (ले पेरिसीयन)को टेलिग्राफले बताए अनुसार बदमासहरुले ४० वर्षिय अभिनेत्री सेरावत र उनको ब्वईफ्रेण्ड माथि अश्रु ग्यास प्रहार गरेर मुक्का हान्दै हमला गरेका थिए । अभिनेत्री मल्लिका सेरावतको यस घटना भन्दा केही साता पहिले पेरीसमा रियलीटी टिभी स्टार किम कार्देसियनलाई पनि नकापधारीहरुले बन्दुकको देखाएर लुटेका थिए । : news24nepal
Loading...