ScotNepal: सुहागरातमै फसिन् यी महिला, देवर र पतिले गरे यो हर्कत
Loading...
सुहागरातमै फसिन् यी महिला, देवर र पतिले गरे यो हर्कत

एजेन्सी । विहेपछि हरेक महिलाको सपना हुन्छ कि उनी आफ्नो श्रीमानसँग सौहार्दपूर्व वातावरणमा आफ्नो बाँकी जिन्दगी विताउ । तर, भारतको आगरामा ७ नोभेम्बरको एक विहे भयो र सुहागरातमै दुलहीसँग यस्तो व्यवहार भयो कि बताउँदा उनी काप्न थालिन् । यहाँ सुहागरातमा दुलहीसँग अप्राकृतिक सेक्सको प्रयास भयो र विरोध गर्दा चक्कु प्रहार गरेर घाइते बनाइयो ।
पीडित महिलाका अनुसार सुहागरातमा पतिभन्दा पहिला देवरले कोठामा घुसेर अश्लील हर्कत गरेका थिए ।
यस्तो छ पूरा घटनाः
–आगराको शाहगंज प्रहरी थाना क्षेत्रमा ७ नाभेम्बरका दिन एक व्यवसायीले आफ्नी छोरीको विहे ट्रान्सपोर्टर रितेश अरोडासँग गरिदिएका थिए ।
– विहेमा २४ लाख रुपैयाँ खर्चपछि केटापक्षको माग बढ्न थाल्यो ।
– जयमालापछि दुलाहा पक्षले दाइजोमा होण्डा सिटी कारम मागे ।
– दुलहीका अनुसार उनका बुवाआमाले दुलाहाको माग पूरा गर्न नसकिने भन्दा दुलही लग्न मानेनन् ।
– पाहुना र बुढापाखा मानिसको दबाबपछि दुलाहाको परिवारले दुलहीलाई लग्न तयार भयो । र आमाबुवाले विदाइ गरेर छोरी पठाए ।
– घर पुगेपछि दुलहीलाई धुमधामका साथ भित्र्याइयो ।
– त्यसपछि सुहागरातको तयारी गरिएको कोठामा दुलहीलाई राखियो ।
– त्यो कोठामा पहिला त देवर घुसे र भाउजूसँग अश्लील हर्कत गर्न थाले ।
– जब दुलहीले विरोध गरिन तब देवरले कुट्न थाले ।
– दुलही आवाज निकाल्दै त्यहाँबाट भागिन ।
– राति करिब ९ बजे पति मदिरा पिएर कोठामा आए र दुलहीले केही बोल्न नपाउँदै उनसँग जबरजस्ती अप्राकृतिक सेक्स गर्ने प्रयास गरे । विरोध गर्दा दुलहीलाई चक्कु प्रहार गरेर सख्त घाइते बताए ।
– जब दुलही चिच्याइन तब सासु ससुरा आए । दुलहीले आफूमाथि भएको दुर्व्यवहारबारे बताउँदा उल्टै आफ्नो छोराको पक्षमा उभिएर सासुससुराले उनलाई नै कुट्न थाले ।
– त्यसपछि दुलही ठूलो स्वरले चिच्याएको आवज सुनेर छिमेकी आइपुगे र दुलहीका माइतीलाई खबर गरे ।
सञ्चारमाध्यमका अनुसार यो घटना अहिले प्रहरी चौकी पुगेको छ । दुर्व्यवहार गर्ने पति र देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दैनिक नेपाल
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers