ScotNepal: भारत र भारतीय नेताहरुको तलुवा चाट्ने मेरो देशका छबिलाल लगायतका नालायक नेताहरु हो - भिडियो
Loading...
भारत र भारतीय नेताहरुको तलुवा चाट्ने मेरो देशका छबिलाल लगायतका नालायक नेताहरु हो - भिडियो

भारत र भारतीय नेताहरुको तलुवा चाट्ने मेरो देशका छबिलाल लगायतका नालायक नेताहरु हो - हेर तिम्रो मोदीको भनाइ । उनले आफ्नो देशको सन्दर्भमा जे भनेका छन, ठीक कुरा भनेका छन र नेपालको सन्दर्भ पनि ठ्याक्कै त्यही हो, हुनुपर्छ - आज उनै भारतका प्रधानमन्त्री मोदी हाम्रा शेरबहादुर देउवा लगायतका नेताहरुलाई आफ्नो देशमा बोलाएर अंगिकृत नागरिकलाई प्रधानमन्त्री राष्ट्रपति लगायतका प्रमुख पदमा पुर्याउन निर्देशन दिइरहेका छन् । प्रणब मुखर्जीले पनि छबिलालहरुलाई त्यही आदेश फर्माएर गए । छबिलाल आदेश कार्यान्वयन गर्ने दुस्साहस गर्दैछन । तर कुनै हालतमा पनि अंगिकृत नागरिकलाई प्रधानमन्त्री राष्ट्रपति लगायतका प्रमुख पदमा पुर्याउन संबिधान सँसोधन नगर । हुन त के नै बाँकी राखेका छौ र तर पनि यती त बाँकी राख कुलँगारहरु हो ! कम्मेन्ट गर्नु अघि यो भिडियो हेर्नुस । - visit www.Nepalmother.com




Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers