ScotNepal: अभिनेता सौगात र पूर्व मिस नेपाल सृष्टिले फिल्म हलभित्रै यो के गरे ? Saugat and Shristi affair
Loading...
अभिनेता सौगात र पूर्व मिस नेपाल सृष्टिले फिल्म हलभित्रै यो के गरे ? Saugat and Shristi affair

नेपाली फिल्मका कलाकारहरूका बारेमा प्रेम प्रसंगका रोचक र घोचक कुराहरू बाहिर आउनु कुनै ठूलो कुरा होइन । छविराज ओझा र शिल्पा पोखरेलवीचको प्रेमसम्बन्धले चर्चा पाइरहेका बेला अर्को जोडीको रोचक प्रेम प्रसंग बाहिर आएको छ ।
अभिनेता सौगात मल्ल अहिले पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगको प्रेमजालमा परेको हल्ला नेपाली फिल्मी बजारमा हट केकका रुपमा फैलिएको छ । मोडल सोनी केसीसँगको ब्रेकअपसँगै सौगातले सृष्टिलाई फसाएको चर्चा छ ।
News video of Nepali film industry.

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers