ScotNepal: यी हुन् श्रीमतीको हत्या गरेर रातभर शवसँग सेक्स गर्ने क्रुर हत्यारा : यस्ता छन घटना बिवरण
Loading...
यी हुन् श्रीमतीको हत्या गरेर रातभर शवसँग सेक्स गर्ने क्रुर हत्यारा : यस्ता छन घटना बिवरण

मुम्बर्इ। मायाप्रेम, विहे र यौनसम्बन्धका कारणले कस्ता कस्ता घटना निम्तन्छन् । मानिसहरु कतिसम्म घिनलाग्दो क्रियाकलाप गर्न सक्छन यसको कुनै अन्दाजा नै लगाउन सकिन्न । भारतमा यस्तै एउटा घिनलाग्दो र पत्यार नै गर्न नसकिने अनौठो घटना सार्वजनिक भएको छ ।
घटना भारतको राजधानी नयाँदिल्लीस्थित निहाल विहारको हो । जहाँ एक पुरुषले मदिराको नशामा पत्नीको हत्या गरेर एउटा घिनलाग्दो कर्तुत गरेका छन् जसले प्रहरीको समेत होस उडेको छ । अवैध सम्बन्धको चक्करमा पहिला महिलाको हत्या गरे । त्यसपछि पनि उनको यौन तृष्णा नमेटिएपछि पत्नीको शवसँग रातभरी सेक्स गरिरहे ।
यसरी बनेको थियो उनीहरुको सम्वन्ध
दिल्लीको बककरवला बस्ने २१ वर्षीय मोनिकाको यूपी बुलन्दशहरका २५ वर्षीय प्रदीपसँग प्रेम बस्यो । दुबैबीच ६ महिनासँग माया प्रेमको सम्बन्ध चल्यो । त्यसपछि परिवारको सहमतिमा उत्तर प्रदेशको गंगा घाटमा दुबै सात फेरा लगाएर विहे गरे ।
विवाह पछिको सम्वन्ध टिकेन। घट्यो यस्तो घटना स्
उनीहरु बिचको सम्बन्ध धेरै लामोसमय सम्म टिक्न सकेन् । पति प्रदीपले मदिराको नशामा पत्नीलाई पर्खाल ढोक्काएर हत्या गरे ।उनी रगतले लतपतिएर वेहोस हुँदै जमिनमा खसिन् । प्रदीपले रगतले भरिएको उनको अनुहार पानीले धोए । त्यसपछि उनलाई विस्तरामा लगेर गए । र शवसँग लगातार सेक्स गरेर यौन तृष्णा मेटाउन थाले । उनी रातभर पत्नीसँग सुतेका पनि थिए । विहान निद्रा खुल्दा शवलाई कोठामै छाडेर फरार भए ।

यस्तो छ घटनाको मुख्य कारण :
प्राप्त जानकारी अनुसार विहेपछि केही दिन त प्रदीपले मोनिकालाई गाउँमै राखे । तर, मनले नमानेपछि पत्नीलाई दिल्ली लगे । दिल्लीको निहाल विहारमा भाडाको डेरामा बस्न थाले । साथै सानो तिनो काम गर्न थाले । तर, मोनिका खुला ९स्वतन्त्र० स्वभावकी थिइन् । जसले प्रदीपको मनमा शंका बढ्यो कि उनकी पत्नीको दोस्ती अरु युवकहरुसँग भइरहेछ ।
फेरि यो कुरालाई लिएर प्रदीप र मोनिकाबीच दिनदिनै झगडा हुन थाल्यो । दुबैको झगडाले उनका आसपासका छिमेकी पनि हैरान हुन थाले । तर, छिमेकीहरुलाई के थाहा कि प्रदीप यस्तो घिनलग्दो कर्तुत गर्नसक्छन् रु घटना भएको राति प्रदीपले आफू पनि रक्सी पिए र पत्नीलाई पनि पिलाए । फेरि दुबैबीच झगडा सुरु भयो । डेरामा बस्ने अन्य छिमेकीहरुले घरबेटी बेलाएर झगडा शान्त गराए । तर, सबै जना गइसकेपछि श्रीमतीको टाउको कोठाको भित्तामा ठोकेर हत्या गरे ।
प्रहरी भन्छ– अभियुक्त पति प्रदीपले घटना स्वीकार गरेका छन् । मोनिकाको पोस्टमार्टमको रिपोर्टले शवसँग सेक्स गरेको खुलासा गरेको हो । पक्राउ परेका प्रदीपमाथि थप अनुसन्धान जारी छ ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers