ScotNepal: तेस्रो हात पलायो बालकको ढाड्मा भिडियो
Loading...
तेस्रो हात पलायो बालकको ढाड्मा भिडियो

A 2 years-old child in Tanahun, Nepal has grown a third hand on his back. The hand is growing as the time pass. The people have started visiting the child believing that he is a god's incarnation. But the Doctors think that is not the case.


तनहुँमा २ वर्षको बालकको पिठ्यूमा तेस्रो हात ।

एक अचम्मको बलक देखिएका छन तनहुँमा । दुइ बर्षिय बालक गौरब गुरुंगको पिठ्यूमा तेस्रो हात पलएपछि उनलाइ सुत्न र भुईमा पल्टिन निक्कै गाह्रो भएको छ। पिठ्युँमा भएको अचम्मको हात हेर्नलाइ गौरभको घरमा भिड लाग्न थालेको छ । कतिपयले उनलाइ भगवानको रुप मान्दै पुजा समेत गर्न थालेको भए पनि चिकिस्तकहरुले भने यो एक प्रकारको रोग भएको र सो हातलाइ सर्जरि गरेर हटाउनु पर्ने बताएका छन् ।


Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers