ScotNepal: भारतबाट आफ्नो मुलुक फर्किंदै पाकिस्तानी यूवतीहरु, जाने बेलामा यसो भने
Loading...
भारतबाट आफ्नो मुलुक फर्किंदै पाकिस्तानी यूवतीहरु, जाने बेलामा यसो भने

एजेन्सी / भारत र पाकिस्तानबिच यतिका दिनसम्म तनाव चलिरहेको र यी दुई देशविच युद्द हुने संकेत देखिएको छ । यस्तो तनावको वाबजुद पनि भारतमा हुने बिभिन्न कार्यक्रममा भाग लिन विदेशी यूवा यूवतीहरु आउने क्रम जारी छ।

भारतको चण्डीगडमा आयोजीत् एक ‘ग्लोबल यूथ पीस फेस्ट-2016’ कार्यक्रममा भाग लिन विभिन्न ३३ देशबाट आएका दुई सयभन्दा बढी यूवा यूवतीहरुले भाग लिएका थिए । सोमबार सम्पन्न उक्त कार्यक्रममा सबै देशका सहभागीहरुले शान्तीपुर्वक कार्यक्रम सम्पन्न गरि जाने बेलामा ‘जुन उद्देश्यले यहाँ आएका थियौं तेही सन्देस आ-आफ्नो देशमा फैलाउनु आवश्यक छ’ भन्दै आफ्नो मुलुक फर्किए ।

सोहि कार्यक्रममा भाग लिन ६ दिन अघि आएका पाकिस्तानी यूवतीहरुले फेस्टको अन्तिम दिन दुई देशबिच भड्किएको सम्बन्धलाई सुधार्नु पर्ने सन्देस दिएका छन् । जादा जादै उनीहरुले ‘भारतीय जनताहरु एकदम ठिक छन्,आई लव इन्डिया, हामी फेरी मिल्ने छौं’ भन्दै नमस्कार गर्दै बिदा भए । दुई देशका जनता यूद्द हैन शान्ति र स्थिरता चाहान्छन भन्दै भारतीय मिडिया दैनिक भास्करले खबर छापेको छ।
Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers