ScotNepal: काठमाडौं क्षेत्र नम्बर ३ का बिकाशमुखी सभासद: रामेश्वर फुयाल
Loading...
काठमाडौं क्षेत्र नम्बर ३ का बिकाशमुखी सभासद: रामेश्वर फुयाल

दामोदर दाहाल, काठमान्डौ

आफ्नो क्षेत्रको बिकाश र जनताको समस्यालाई सिरोपर गर्ने , आफ्नो समस्या सम्झेर जनताका समस्या सम्बोधन गर्ने, बिकाशको निम्ति घाम पानि नभनी लागी रहने काठमाडौं क्षेत्र नम्बर ३ का माननीय साम्सद रामेश्वर फुयाललाई जनताले बिकासमुखी सभासदको पहिचान दिएका छन।

बागमती नदीको गोकर्णेश्वर १२ ढौडिक (जम्बुडाँडा) बाट कागेश्वरी मनहरा नगरपालिका गोठाटार प्रशिध्द नवतन धाम तर्फ जोडिने पुलको सर्वे गर्ने क्रममा माननीय सांसद रामेश्वर फुयालले ईन्जिनियर, स्थानीय सामाजिक अगुवा सहित आफै उक्त पुलको निर्माणमा सहजीकरण गर्दै जनतालाई साथ लिएर विकासको गति बढाउन सकेमा मात्र तोकिएको काम समयमै हुने, भरपर्दो र गुणस्तरीय हुने, समयमै काम सम्पन्न गर्न जनता आफै पनि जुट्ने भएकोले सुरूवात देखिनै जनतालाई साथमा लिएर योजना निर्माणमा सहभागी गराउने माननीयको तरिका सबैले स्थानीय जनताले प्रशंसा गरेका छन।

सभासद फुयाल आफुले गरेका काम र त्यसको संरक्षणका लागी जनतालाई नै जागरुक गराउछन, उनको काम गर्ने तरिका अरु सांसद भन्दा धेरै भिन्न छ, आफुले गरेका कामको लेखाजोखा गर्ने काम पनि जनतामै निहित राख्न रुचाउने सभासद हेरक दिन केहि न केहि जनातामुखी अभियान आफ्नो क्षेत्रमा गर्ने गर्छन। फोटो साभार - मोहन गौतमको फेसबुकबाट
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers