Loading...
उता आमाको दोस्रो बिहे हुँदै थियो : यता छोरी नाचेर थाकेकी थिइनन्
अभिनेत्री श्वेता तिवारीले टिभीमा धेरै सो गरेकी छिन् । हालै उनी ‘बेगुसराय’ मा देखिएकी थिइन् । खबर यो छ उनी छिट्टै नै आमा बन्दैछिन् ।उनले आफ्ना साथीहरुसँग मस्ती गरेको फोटो सार्वजनिक गरेकी थिइन् ।
उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनको बेबी बम्प प्रस्ट देखिन्थ्यो ।श्वेताले दोस्रो बिहे गरेकी हुन् । उनको दोस्रो विवाहको संगीत सेरेमोनी देखि विवाहको फंसनसम्म छोरी पलक नाचेरै थाकिनन् ।एक्टर राजा चौधरीसँ विवाह गरेको केही समयमा नै डिभोर्स गरेकी श्वेताको १५ वर्षकी छोरी छिन् ।
सन् २००७ मा उनले सबै सम्बन्ध तोड्दै राजालाई डिभोर्स दिएकी थिइन् । सन् २०१३ को जुलाईमा उनले अभिनेता अभिवन कोहलीसँग दोस्रो विवाह गरेकी थिइन् । विवाह हुनुभन्दा पुर्व ३ वर्षसम्म उनीहरुले एकअर्कालाई डेट गरेका थिए ।नेपाली पत्रबाट