ScotNepal: नेपाल बाट यसरी बिदा भय चिनियाँ राजदुत, राष्ट्रपति भण्डारीद्वारा अहिले सम्मको साथ् र सहयोगको लागि आभार प्रकट
Loading...
नेपाल बाट यसरी बिदा भय चिनियाँ राजदुत, राष्ट्रपति भण्डारीद्वारा अहिले सम्मको साथ् र सहयोगको लागि आभार प्रकट

काठमाडौँ, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो करिब चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहनुभएका नेपालका लागि चीनका राजदूत ऊ छुन्थाइले आज राष्ट्रपति कार्यालयमा बिदाइ भेट गर्नुभयो ।

त्यसअवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध मामिलाका साथै सांस्कृतिक, आर्थिक एवम् व्यापारिक विषयमा विचार विमर्श भएको थियो ।

गत वर्षको भूकम्पकाबेलामा चीनले उद्धार, खोजी राहत तथा पुनःनिर्माणका काममा निरन्तर सहयोग गरेकोमा राष्ट्रपति भण्डारीले चीनप्रति हार्दिक आभार व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers