
Loading...
आमाबिना बच्चा जन्माउन सकिने नयाँ संभावना उजागर - WORLD NEWS
आमा बिना पनि बच्चा जन्माउन सकिने सम्भावना रहेको वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले अण्डा वा डिम्बको साटो छालाको कोषबाट बनाइएको अण्डा वा डिम्बबाट बच्चा जन्माउन सकिने अनुसन्धानबाट देखिएको बताएका छन् । : news24nepal
Loading...