ScotNepal: ‘डान्स प्लस टू’को उत्कृष्ट ३ मा परेका नेपाली स्टार सुशान्त खत्री काठमाडौंमा
Loading...
‘डान्स प्लस टू’को उत्कृष्ट ३ मा परेका नेपाली स्टार सुशान्त खत्री काठमाडौंमा

काठमाडौं, ३० भदौ । हालै भारतीय च्यानलबाट प्रसारण भइरहेको नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस टु ’को उत्कृष्ट तीनमा छनोट भएका नेपाली युवा सुशान्त खत्री काठमाडौंमा आएका छन् । काठमाडौको कपनमा बस्ने सुशान्त आज बुधबार साँझ ७ बजे काठमाडौँ आएका हुन् । पछिल्लो समय भारतीय विभिन्न टेलिभिजन च्यानलमा सञ्चालन भइरहेको रियालिटी ‘शो’हरुमा नेपालीहरुको आर्कषण बढ्दो छ । आर्कषर्णको साथै सहभागीता जनाउनु र प्रतियोगीता जितेको उदाहरण पनि छन् ।


डान्स प्लस टूको टेलिभिजन क्र्युसँगै नेपाल आएका सुशान्तले काठमाडौँ रहँदा बिभिन्न कार्यक्रममा सहभागिता जनाउने उनका बुवा हनुमान खत्रीले जानकारी दिए । नेपाली प्रशंसकहरुलाई धन्यवाद दिन काठमाडौँ आउन लागेका सुशान्तलाई स्वागत गर्ने बुधबार साँझ नुत्यप्रेमी युवाहरुको ठूलौ जमात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएको हो । उनी आउँदो भोली मुम्बई फर्किंदै छन् ।
सुशान्त खत्री का डान्स हरु हेर्नुहोस भिडियो 

Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers