ScotNepal: दुई सय वर्ष अघिदेखि चल्दै आएको (कन्दापारा बेश्यालय):जहाँ यौन प्यास मेटाउन लाखौं आउँछन्
Loading...
दुई सय वर्ष अघिदेखि चल्दै आएको (कन्दापारा बेश्यालय):जहाँ यौन प्यास मेटाउन लाखौं आउँछन्


दुई सय वर्ष पुरानो बंगलादेशको टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय । यो बंगलादेशकै दोस्रो ठुलो वेश्यालय पनि हो । हामीले बुझे अनुसार मुस्लिम देशहरुमा यौन सम्पर्कलाई खुला रुपमा नलिई र त्यहा यौनजन्य त्रियाकलापलाई अत्यन्तै कडा रुपले लिने गर्दछौं ।तर, बंगलादेश विश्वकै त्यस्तो मुस्लिम देशहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी रुपमै मान्यता दिइएको छ ।

उक्त (कन्दापारा बेश्यालय) दुई सय वर्ष अघि देखि चल्दै आइरहेको यो वेश्यालय सन् २०१४ मा बन्द भएको थियो । तर पछि त्याहाकै स्थानिय एन्जीओको सहयोगमा यो वेश्यालयलाई पुन सञ्चालनमा ल्याइएको थियो । धेरै महिलाहरु त्यही वेश्यालयमा जन्मिन्छन र त्यही हुर्किन्छन् । तर जब उनीहरु त्याहावाट हराउँछन् तब यो कुरा कसैलाई थाहा नै हुदैन ।
विदेशी सञ्चार माध्यममा उल्लेख भए अनुसार जब नयाँ केटिहरु बेश्यालयमा आउछन् तब ती किशोरीहरुलाई ‘बोन्ड गर्ल’ भन्ने गरीन्छ । उनीहरु प्राय १२ देखि १४ वर्ष बिचका हुन्छन् । ती किशोरीहरु प्राय गरी गरिब परिवारबाट आउने गर्छन् । ती मध्येका धेरैजना बेचबिखनको शिकार भएका हुन्छन् ।
उनीहरुलाई त्यहा ल्याउदा किनेको पैसा नउठाएसम्म उनिहरु स्वतन्त्र हुन पाउदैनन् र पैसा चुत्ता भएपछि मात्रा उनिहरुले त्यो ठाउ छोड्न पाउने चलन छ । त्यो पैसा चुत्ता गर्नलाई कम्तिमा पनि एक देखि पाच वर्षसम्म लाग्ने गरेको मिडियाहरुमा खुल्न आएको छ ।
ती अबोध बालीकाहरु (कन्दापारा बेश्यालय) छाडेर जाने बेलामा धेरै समस्याहरु आउने गरेको पाइएको छ । समाजमा उनिहरुलाइ हेपार्ईको दृष्टिले हेरिने भएकोले स्वतन्त्र भइसकेपछि पनि त्यही वस्नुपर्ने बाध्यता रहन्छ । त्यहिबाट परिबारसगं सम्पर्क गरी परिवारलाई आर्थिक सहयोग गर्छन् । बगंलादेशमा सार्बजनिक ठाउमा केटाहरुले केटिको साथमा हिड्न नमिल्ने व्यवस्था छ । तर यो बेश्यालय भित्र त्यस्ता कुनै कानुन हुदैन जसले गर्दा यो बेश्यालय दुई सय बर्ष देखि निरन्तर चल्दै आईरहेको छ ।
सन् २०१४ मा (कन्दापारा बेश्यालय)बन्द पनि भएको थियो । तर त्याहा काम गर्ने महिलाहरुले प्रर्दशन गरेका थिए । तैपनि त्याहाको सरकारले गैरकानुनी भन्दै रोक लगाएको थियो र सबै वेश्याबृत्तिमा लागेका महिलाहरुलाई घर फर्कन अनुरोध समेत गरीएको थियो । उक्त वेश्यालयको वरिपरि २ मिटर अग्लो पर्खाल लगाइएको छ । बेश्यालय जाने साना बाटोहरुमा खानाका स्टलहरु र चिया पसलहरु रहेका छन् । त्यहाँको नियम कानुन नै फरक छ जुन हामिले बाहिर देख्न पाउने छैनौ । - स्रोत : न्युज२४नेपाल
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers