ScotNepal: फास्ट ट्र्याक मलाई दिनुस् ४ बर्षमा गाडी कुदाइदिन्छु भन्दा किन नपत्याउने ? - सचिव कार्की
Loading...
फास्ट ट्र्याक मलाई दिनुस् ४ बर्षमा गाडी कुदाइदिन्छु भन्दा किन नपत्याउने ? - सचिव कार्की

नेपालमा यत्तिको साहसिक, निडर सच्चा कर्मचारी देखिएको थिएन । फास्ट ट्र्याक मलाई दिनुस् ४ बर्षमा गाडी कुदाइदिन्छु भन्दा किन नपत्याउने ? - सचिव कार्की
#सक्दो_सेयर_गरौं #फास्ट_हामीले_नै_बनाउ
सचिब अर्जुन कार्कीलाई भौतिक योजना तथा यातायात मन्त्रालयमा पुनर्बहाली गर्न माग ! धेरै सेयर गर्नुस है | सबै मिलेर यो सफल बनाउ |
राजधानीलाई मात्र ५९ मिनेटमा ७६ किमिको अत्यन्त छोटो दूरीमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढसँग जोड्ने फास्ट ट्रयाक नेपाल आफैंले बनाउनुपर्ने लबिङ गर्ने भौतिक योजना तथा यातायात सचिव अर्जुन कार्कीलाई सरकारले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ | देश र जनताको लागि केहि गर्दछु भन्ने कर्मचारीलाई कारबाही गर्नु भनेको बर्तमान सरकारको लज्जाजनक काम हो | तसर्थ सचिव अर्जुन कार्कीलाई भौतिक योजना तथा यातायात मन्त्रालयमा पुनर्बहाली गर्ना हामि सम्पूर्ण नेपालीहरु सरकार सग जोडदार माग गर्दछौ | यदि सरकारले जनताको कुरो नसुने हामि सडकमा आउन बाध्य हुने छौ |

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers