ScotNepal: एउटा राजाको ६० श्रीमती, खाना म्यानमारमा, सुत्‍न भने भारतमा !
Loading...
एउटा राजाको ६० श्रीमती, खाना म्यानमारमा, सुत्‍न भने भारतमा !

एजेन्सी / अहिलेको समयमा एउटा राजाको ६० श्रीमती। यदि तपाईले सुन्नुभयो भने तपाईलाई यो त सुनेरै छक्क लाग्छ। तर वास्तविकता यही हो । भारत-म्यानमार सीमा क्षेत्रमा कोन्याक जनजातिको मानिसहरु बस्दै आएका छन्। यो जातिका राजाका नाम अंग नगोवाङग हो। यो राजाको नियममा रहेर त्यहाँ रहेको कुल ७५ गाउँका मानिसहरु आउनेजाने गर्दछन्। उनीहरु उसैको घरको बाटो भएर भारतको सीमामा आउने जाने गर्दछन्।


यहाँ राजा खाना खान म्यानमार खाने गर्दछन्। तर सुत्‍नका लागि भने उनी भारत आउने गर्दछन्। त्यो पनि बिना फ्लाइट।यो क्षेत्र भने भारतको नागाल्याण्डस्थित लोगवा गाउँ नजिकै रहेको छ। यहाँ तथा यो गाउँको आधा भारतको हिस्सामा पर्ने पर्छ भने आधा म्यानमारमा। यहाँको मानिस बिना कुनै भिसा आवतजावत गर्ने गर्दछन्। यही प्रकार राजाको परिवार खाना भने खाने म्यानमारको भूभागमा खाने गर्दछन भने सुत्‍नको लागि भने भारतको सीमामा आउने गर्दछन्। राजाको परिवार पनि ठूलो रहेको छ। उनको ६०औ वटा श्रीमती रहेका छन् भने छोरा म्यानमारको आर्मीमा कार्यरत छन्।

भारत-म्यानमारको सीमामा भएकाले यहाँका मानिसहरुले भाग्यले दुवै देशको नागरिकता पाएका छन्। उनीहरुलाई म्यानमार जान भने न भिसाको आवश्यकता हुन्छ भने म्यानमारमा जान पार्सपोर्टको। उनीहरु स्वतन्त्र रुपलेभारत र म्यानमारमा आउने जाने गर्दछन्। यो जातिका मानिसहरुलाई हेड हन्टर्सको नामले पनि चिनिने गरिन्छ। पहिले यी जातीले मानिसलाई मारेर उनीहरुको टाउको लैजाने गर्दथे। तर सन् १९६० को दशकपछि उनीहरुले हेड हन्टिङको काम गर्न छाडिदिए। तर उनीहरुको घरमा मानिसको खप्पर भने सजाएर राखेको देख्न सकिन्छ। एजेन्सीको सहयोगमा - पुर्बेलीन्युज बाट
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers