ScotNepal: साउदी विमान अपहरण काण्डः पाइलटले झुक्किएर बटन थिचेको खुलासा
Loading...
साउदी विमान अपहरण काण्डः पाइलटले झुक्किएर बटन थिचेको खुलासा

४ असोज, एजेन्सी ।

साउदी अरेवियाको एक विमान अपहरणमा परेको भन्दै मच्चिएको आतंक गलत सावित भएको छ ।

मनिला विमानस्थलमा विमानबाट अपहरण हुँदा दिइने अलार्म बजेपछि सुरक्षाकर्मीले घेरेर विमानलाई छुट्टै राखेपछि पाइलटले झुक्किएर उक्त बटन थिचेको खुलासा भएको अन्तराष्ट्रिय सञ्चार मध्यमले जनाएका छन् ।



विमान ल्याण्ड गर्ने क्रममा पाइलटले झुक्किएर ‘अण्डर थ्रेट’ अर्थात् अपहरणको संकेत दिने बटन थिचेको खुलासा मनिला प्रहरीले गरेको छ ।

को हो काठमाडौंमा बम पड्काउने ? यी हुन् चिनिराख्नुस्


साउदीबाट आएको विमानबाट हाइज्याक अलार्म आएपछि सन्दिग्ध खतरा रहेको भन्दै फिलिपिन्सको राजधानी मनिलास्थित विमानस्थलमा साउदी विमानलाई छुट्टै राखिएको थियो ।

उक्त विमानमा ३०० भन्दा बढी यात्रु सवार रहेका थिए । SVA 872 विमान स्थानीय समय अनुसार दिउसो ३ बजे मनिला विमानस्थलमा अवतरण गरेको थियो । साउदी अरेवियाको जेद्दाबाट आएको उक्त विमान अपहरणमा परेको भन्दै संसारभरी मिडियामा हेडलाइन बनेको थियो ।

स्थानीय सञ्चारकर्मीहरुले विमान अपहरणमा परेको जानकारी ट्वीटरबाट दिएपछि झनै सनसनी मच्चिएको थियो । - नेपालीहेडलाइन बाट
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers