ScotNepal: यहाँबाट कोही पनि जिउँदो फर्किएको छैन्, हवाई जहाज पनि हराउँछन् - अचम्म संसार
Loading...
यहाँबाट कोही पनि जिउँदो फर्किएको छैन्, हवाई जहाज पनि हराउँछन् - अचम्म संसार

एजेन्सी / संसारमा यस्ता धेरै ठाउँ छन् जो रहस्यमय बनिरहेका छन् । यस्तै एउटा ठाउँको नाम हो बरमुडा ट्रयाङगल । जसलाई डेविल्स ट्रयाङ्गल पनि भनेर चित्रण गरिएको छ । जहाँ कोही पनि जान चाहँदैनन् । एट्लान्टीक महासागरमा रहेको बरमुडा ट्र्याङ्गल आफ्नो रहस्यहरुको कारण चर्चित छ । आजसम्म धेरै हवाई जहाँजहरु र पानीजहाज बरमुडा ट्रयाङ्गलबाट बिलाउछन् वा हराउछन् । यदि दोस्रो पटक मिले पनि क्रु मेम्बर्स पनि थाहा हुँदैन् । आज तपाई थाहा पाउदै हुन्हुन्छ बरमुडा ट्रयाङ्गलसँग जोडिएको केही रहस्यमय घटना, जसको जवाफ आजसम्म पनि पत्ता लगाउन सकिएको छैन् ।
सयौं जनाको ज्यान समेत गइसकेको छः
– खतरनाक जोन (ठाउँ)मा समावेश बरमुडा ट्रयाङ्गलमा बितेको १०० वर्षमा हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एउटा अनुसन्धानमा यो तथ्य पत्ता लागेको छ कि यहाँ प्रत्येक वर्ष ४ हवाई जहाज र २० समुद्री जहाज रहस्यमय तरिकाले हराउँछन् ।
– जहिले पनि यहाँबाट हराउने जहाजको अवशेष समेत फेला पर्दैन् । यसको लागि गल्फ स्ट्रिम जिम्मेवारी हुन सक्छ । यो गल्फ म्याक्सिको खाडीबाट निकलेर फ्लोरिडाको जलडमरुबाट उत्तरी एट्लान्टीकसम्म फैलिएको छ । जो आफ्नो साथ सारा मलबा उठाएर लैजान सक्छ । यो गलफ स्ट्रिम असलमा समुद्रको भित्र नदी जस्तो छ । यो धेरै गतिलो पाराले बग्छ । जसले गर्दा दुर्घटना हुने अनुमान गरिन्छ ।

– अमेरिका भौगोलिक सर्वेक्षण अनुसार बरमुडा ट्रयाङ्गलको तल मिथेन हाइट्रेट नामको रसायनको विशाल भण्डार छ समुद्रमा बन्ने यो हाइड्राइट जब अचानक फाट्छ भने आफ्नो आसपासको सबै चीजलाई कब्जामा लिन्छ । यस्तोमा केहि वैज्ञानिकहरुले भनेका छन् जहिले पनि यो हाइड्रा फाट्छ भने यसबाट फुट्ने बुलबुले पानीबो डीसिंटकम गर्छ र जसले गर्दा जहाज डुब्न जान्छ ।

– बरमुडा ट्रयाङ्गललाई एलियंसको घर मानिन्छ र भनिन्छ यो ठाउँमा रहने एलियंसले आफ्नो प्लानेटसँग पनि जोडिएर रहन्छ । यसकारण यहाँ यति दुर्घटना हुन्छ । केही मानिसले यो पनि भन्छन् कियो क्षेत्रमाटाइम जोनान अनुसन्धानको लागि अमेरिकी एक धेरै ठूलो गोप्य प्रयोगशाला छ एलियनसँग जोडिएको अनुसन्धान गरिन्छ ।

– यो भित्र डाइरेक्सन बताउने कम्पासले काम गर्दैन् । त्यसको कारणले यहाँ दिशा पत्ता लाग्दैन् र यहाँ हराउछन् । कसैले यो पनि भन्छन् कि यो भित्र रहने एलियसको कारणले कम्पासले काम गर्दैन् ।
– यहाँबाट बाँच्न सफल भएका केहिले यो भित्र बादलको सुराग भएकोले भित्र व्लेनले काम गर्दैन् र यो भित्र फसेपछि बाहिरको दुनियाँ सँगको सम्पर्क समाप्त हुन जान्छ भनेका छन् ।

– केहिले भन्छन् यो ठाउँ जस्तो ठाउँ अन्त कही पनि छैन । हुनसक्छ यो एउटा सुनेर कुनेको कथामात्रै हो । यस्तो पनि भनिन्छ समुन्द्री लुटेराले यो प्रकारको कथा फैलाएको हुनुपर्छ ताकि उनीहरु आरामसँग जहाजहरु लुटन सकोस् र अरु कसैको आफूमा शंका नहोस भनेर ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा दैनिक नेपालबाट

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers