ScotNepal: ‘कालापानी र लिपुलेक’बारे भारतले गर्यो यस्तो दाबी, ‘प्रचण्ड’ दिल्ली नपुग्दै यस्तो भनाई आउँदा उब्जियो आशंका
Loading...
‘कालापानी र लिपुलेक’बारे भारतले गर्यो यस्तो दाबी, ‘प्रचण्ड’ दिल्ली नपुग्दै यस्तो भनाई आउँदा उब्जियो आशंका

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि भारतको औपचारिक भ्रमण सुरू गर्दैगर्दा सत्तारुढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले कालापानी र लिपुलेकका विषयमा बिबादास्पद अभिव्यक्ति दिएका छन् । नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बिहीबार बिहान कुरागर्दै भाजपा नेता कोश्यारीले कालापानी र लिपुलेकबारे ९० प्रतिशत नेपाली जनतालाई थाहा नभएको दाबी गरे । ‘९० प्रतिशत नेपाली जनतालाई कालापानी र लिपुलेकबारे थाहा छैन’, उनले भने, ‘धेरै नेपालीले त्यो स्थान देखेका पनि छैनन् ।’ प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला लिपुलेक र कालापानीको बिबाद कुटनीतिक रुपमा उठाउन सुझाव आइरहेका बेला सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीले बिबादास्पद अभिव्यक्ति दिएका छन् । भाजपा नेता कोश्यारीले कालापानी र लिपुलेकबारे नेपालीहरूलाई धेरै चासो नरहेको भन्दै सीमित व्यक्तिलाई अनावश्यक बिबाद उठाउने गरेको उल्लेख गरे ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers