ScotNepal: सेक्सको प्रस्ताब आए अस्वीकार गर्छु : रविना शाही
Loading...
सेक्सको प्रस्ताब आए अस्वीकार गर्छु : रविना शाही

आजकाल रंगीन दुनियाँमा आफ्नो करियर खोज्दै भैतारिने मध्ये धेरैले आफूलाई स्थापित बनाउन सक्छन् भने करियर निर्माणको क्षेत्रमा पौठेजोरी खेल्न नसकेर टाढा जान्छन् । कलाको क्षेत्रमा लागेका थुप्रै सेलिब्रेटीहरु कुनै फाइदा लिन नसकेर यस क्षेत्रबाटै टाढिएको तितो अनुभव पनि सुनाउछन् । यहि रंगीन दुनियामा आफ्नो भविष्य खोज्न भीडमा आउनेहरु मध्ये एक हुन्–रबिना शाही । ललितपुरमा जन्मेर काठमाडौंको युनाइटेड कलेजमा १२ कक्षामा अध्ययनरत मोडल शाही आजकाल म्युजिक भिडियोको छायङकनमा व्यस्त हुन थालेकी छन् । भर्खरै मात्र यस क्षेत्रमा प्रवेश गरेको बताउने रविना आफू साधारण विचार धाराको रहेकी बताउछिन् । आफ्नो जीवनको १८ औ वसन्तमा हिडिरहेकी रविनाले छोटो समयमा ५ बटा म्युजिक भिडियो समेत खेलिसकेकी छन् । हाल नबसुत्र ब्याण्डको म्युजिक भिडियोको काममा व्यस्त यिनै मोडल रविना शाहीसगँ विजनेस संसार डटकमका सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी :
तपाई आजकल के मा व्यस्त हुनुहुन्छ ?


म अहिले नवसुत्र ब्याण्डको म्युजिक भिडियोमा काम गरिहेकी छु ।
तपाईसंग अन्तवार्ता दिइरहेको अबस्थामा कति हजार सम्मका लुगा र गरगहना छन् ?


त्यही ९–१० हजार जतिको होला ।
तपाईको पर्समा हाल कति रुपैया जति छ ?


४ देखी ५ हजार सम्म छ ।
तपाई स्कुटी चडुनु हुन्छ कि गाडी ?


स्कुटी ।
कतिमा किन्नु भएको ?




त्यही १ लाख ६० हजार लगभग प¥यो होला ।

तपाईको महिनामा कस्मेटिक खर्च कति हुन्छ ?


हा.हा.हा. ६ देखि ७ हजार सम्म हुन्छ ।
एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियाका निर्माताले मोडल वा नायिकासँग के आशा गर्छ ?


राम्रो अभिनयको ।
मोडलिङ क्षेत्रमा बढि मात्रामा सेक्सुअल क्रियाकलाप हुन्छ भनिन्छ, तपाईलाई कस्तो लाग्छ ?


त्यो त मोडलमा भरपर्ने कुरा हो ।
तपाईले अभिनय क्षेत्रमा लम्कदै गर्दा के सोच्नु भएको थियो र निर्माताले तपाई सँग गरेको अपेक्षा पुरा गर्नसके जस्तो लाग्छ ?


यो क्षेत्रमा लागेर आफूलाई स्थापित गर्छु भन्ने ठानेर नै म यहाँ आएको हो र मैले अघि पनि भने हरेक निर्माताले कुनैपनि मोडलबाट राम्रो अभिनयको अपेक्षा राख्नुपर्छ । म त्यसमा सक्षम छु जस्तो लाग्छ ।
तपाई टिनेजर अवस्थामा हुनुहुन्छ, तपाईलाई सेक्स के हो जस्तो लाग्छ ?


सेक्स प्रकृतिको देन हो । सेक्सलाई अहिले साधारण रुपमा लिइन्छ । म पनि यसलाई सामान्य रुपमा लिन्छु ।
मानौ, तपाईलाई यदि कतैबाट सेक्सको प्रस्ताब आयो भने के गर्नु हुन्छ ?


म सिधै अस्वीकार गर्छु ।
यदि तपाईलाई कतैबाट अङ्ग प्रदर्शन गर्ने चलचित्रको अफर आयो भने के गर्नु हुन्छ ?


म त्यस्ता फिल्म खेल्दै खेल्दिन ।
तपाई एउटा म्युजिक भिडियो कति सम्ममा खेल्नु हुन्छ ?


७ देखी १० हजार सम्ममा ।
तपाईलाई आफू कति राम्री छु जस्तो लाग्छ ?


खै मलाई त म राम्री छु जस्तो नै लाग्दैन् ।
अबको १० बर्ष पछि आम दर्शकले रविनालाई कहाँ देख्न पाउछन् ?


सायद टप मोडल या टप नायिका ।
अन्त्यमा तपाई आफ्नो दर्शक र शुभेच्छुकहरुलाई के भन्न चाहानु हुन्छ ?


म यो रंगीन र संगितमय दुनियामा छिरेको छु । मलाई यहाँसम्म आउनका लागि पनि तपाईहरुको हौसला, साथ, सहयोग, माया सबैको योगदान छ र आगामी दिनमा पनि मलाई सधै यसरी नै माया गर्दिनुस् । म यो क्षेत्रमा हरपल तपाईहरुलाई नयाँपन दिनेछु, भन्न चाहान्छु ।


source : businessansar
Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers